बिपिनको निधन प्रति राष्ट्रपतिद्वारा दु:ख ब्यक्त

बिपिनको निधन प्रति राष्ट्रपतिद्वारा दु:ख ब्यक्त

काठमाडौँ ,  राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल गएका नेपाली विद्यार्थी विपीन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

उनले हिजो सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेका हुन्।

राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : बुधबार, असोज २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij