काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री छन्।
सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्