चुनावको सुरक्षा र आचारसंहिता पालनाबारे आयोग र गृह मन्त्रालयबीच छलफल   

चुनावको सुरक्षा र आचारसंहिता पालनाबारे आयोग र गृह मन्त्रालयबीच छलफल   

????????, ?? ??? : ???????? ????-???? ????? ?? ??? ???? ????????? ??? ????? ?????????? ??????? ?????? ??????? ???????? ?????? ???? ?????? ?????? ?????????? ???????? ??????,????????? ?????? ???????? ?????? ????????? ???????, ???????? ?????????? ?? ??????????? ?????? ? ???? ?????? ????, ???????? ?????? ???? ??????????? ???? ? ??? ??????????? ???? ???????? ????????????? ??????? ????????? ????/????

 

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा व्यवस्था, आचारसंहिताका परिपालनालगायतका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच आयाेगमा छलफल भएको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लङ्घनका अवाञ्छित गतिविधि निस्तेज गर्ने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव लक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमनलगायतको विषयमा चासो व्यक्त गर्नुभएको छ ।

यस्तै गृहमन्त्री अर्यालले चुनावका लागि सुदृढ शान्ति व्यवस्था मिलाइएको र दण्डहीनता सह्य नहुने भन्दै आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालयअन्तर्गतका निकायलाई पूर्णरूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij