मतगणना अपडेट: समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

मतगणना अपडेट: समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

 

काठमाडौं । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५७.६० प्रतिशत मत पाएको छ । ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६ हजार ७२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ । यो गणना भएको मतमध्ये १८.१८ प्रतिशत मात्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार ५७२ मत पाएको छ । नेकपा एमाले ३ हजार ५२३ मत पाएको छ । श्रम संस्कृति पार्टीले १११२ मत पाएको छ भने नेकपाले १०५४ मत पाएको

त्यस्तै उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीकोप ६६७ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij