गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

 

 

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी हुनुभएको छ ।

निर्वाचन आयाेगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत पाउनुभएको छ । ढकाल १४ हजार ४६१ को मतान्तरमा विजयी हुनुभएको हो ।

यस्तै तेस्रोमा रहनुभएका नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत पाउनुभएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij