ठमाडौँ : गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्व आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ।
सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ९०७ पृष्ठको प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनको पूर्ण अंश स्रोतमार्फत हामीले पनि प्राप्त गरेका छौँ। त्यो यहाँ प्रस्तुत छ–
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्