नवलपरासी ।
नवलपरासीको गैडाकोटमा छतमा खेल्ने क्रममा खसेर एक बालकको मृत्यु भएको छ ।गैडाकोट नगरपालिका ५ वैकुण्ठ मार्ग निवासी रेशम थापाको छोरा ५ बर्षीय बालक श्रीमन्स थापाको आफ्नै घरको ३ तले छतबाट खसेर मृत्युभएको हो ।हिजो साझ घाइते बालक थापा छतबाट खसेर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा गएराति नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्