बुटवल ।
बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा यामाहाको प्रस्तुतिमा सिह कम्पलेक्स दशैतिहार कार्निवलको अन्तिम बम्पर उपहार भोली खोलिने भएको छ ।
दशैतिहार कार्नेवल अन्तरगत दोस्रो हप्ताको रेफ्रिजेरेटर उपहार प्युठानका आर एन सुनारलाई परेको छ । बुटवल उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष तथा नेपाल उद्योग महासघ प्रदेश ५ का केन्द्रिय सदस्य उज्वल कसजुले लक्की ड्र मार्फत चिट्ठा निकाल्नुभएको थियो ।
यसैगरि रिष्ट वाच बर्दघाटका रिमि सरु राना, यसैगरि भ्यु सिनेमाको मोभि टिकट कुसुम राना, बुटवलकी हिमा गुरुङ, रितिष्का भारीलाई परेको थियो ।
यसैगरि प्लस स्मुथीमा ड्रिङ्क उपहार बुटवलकी सरिता न्यौपाने, अनु मिश्रा, भैरहवाका एलिसा थापालाई परेको थियो । यसैगरि टफल रेष्टुरेन्टबाट एक हजार बराबरको नास्ताको पुरस्कार बर्दघाटका विरेन्द्र राना, सुनवलकी सुचिता थापा, नहरपुरकी जानकी रानालाई परेको थियो ।
सिह कम्प्लेक्सका पसलमा न्युनतम एक हजारको सामान खरिदमा उपहारमा सहभागि हुन सक्नेछन । असोज ७ गतेबाट शुरु भएको अभियान असोज ३० गतेसम्म सकिने भनिएको थियो तर बिभिन्न समस्याका कारण अन्तिम बम्पर उपहार मंसिर ११ गते खालिने र अहिले सम्म ११ हजार जनाले यस कार्यक्रममा सहभागी जनाएको सिह कम्लेक्सका म्यानेजर मनिस पौडेलले बताउनुभयो
दैनिक १५ हजार बराबरको गिफ्ट हेम्पर, साप्ताहिक रुपमा रेफ्रिरेटर, आईरन, हिटर, एलईडी टिभी उपहार रहेको छ । यसैगरि बम्परमा यामाहा एफजेड एस बाईक समेत रहेको छ । पारिवारिक वातावरणमा सपिङको मज्जालिदै खानपिनमा रमाउने वातावरण समेत रहेको छ ।
बुटवलकै ब्यवसायिक पाच तल्ले आकर्षक भवनमा नेपालका नाम चलेका ब्रान्डेड कम्पनीका कस्मेटिक्स, सौन्दर्य, फेन्सी कपडा, जुत्ता, गोसरी आईटमहरु उपलब्ध हुँदै आएको छ ।कम्प्लेक्समा केटिएमसिटि, एन्टा, प्रिटिक्लिक, विवा, फ्युजन बार, निल डेभिड्स, ब्लाक फरेष्ट, क्यालिबर सुज, पर्पल क्याण्डी, पिङ लाटे, डार्सिज, सोरायाज कस्मेटिक्स, मेयोस, नेक्केड एक्सप्रेस ब्राण्डका सामग्री र खानपिन तथा भ्यु सिनेमामा फिल्म हेर्न सकिन्छ ।
अफरलाई ग्लोबल आईएमई, एभरेष्ट बैक र साईन रेसुङा बैकले सहयोग गरेको छ । कम्प्लेक्समा ८६ वटा विभिन्न पसलहरु छन ।
प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्