JanataToday.com

Advertisment

SKIP THIS

अर्घाखाँचीको भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो,१३ जना घाइते

अर्घाखाँचीको भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो,१३ जना घाइते

अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा अहि ले पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या १८ पगेको पुगेको छ ।सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।दुर्घटनामा परि १६जनाको घटनास्थलमा नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनु भयो ।
दुर्घटनामा १३ जना घाइते भएका छन । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij