गुल्मी ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले प्युठानबाट गुल्मीतर्फ ल्याउँदै गरेको अवस्थामा गुल्मीमा ठुलो परिमाणमा लागुऔषध चरेससहित एक जना पक्राउ गरेका छन।
जिल्लाको मदाने गाउँपालिका वडानम्बर १ अग्लुङ फेदीबाट २६ किलो चरेससहित प्युठानको गौमुखी गाउँपालिका वडानम्बर ३ रजवाराका ३३ वर्षीय बालाराम पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
पक्राउ परेका पुनलाई लागुऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्