JanataToday.com

Advertisment

SKIP THIS

स्कुटरलाई कार ठक्कर दिदा बुटवलमा २२ वर्षीया युवतीको मृत्यु

स्कुटरलाई कार ठक्कर दिदा बुटवलमा २२ वर्षीया युवतीको मृत्यु

बुटवल
गय राति बुटवलको बेसक्यामभएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।गय‍ राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको थियो।
बुटवलबाट पूर्वतर्फ जाँदै गरेको उक्त कारले बेसक्याम्प चोकबाट सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
कारको ठक्करबाट स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो
स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको छ छिट्टै नियन्त्रणमा लिइने भट्टराईले बताउनुभयो।

प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij