कस्तो फेशमा कस्तो फाउन्डेशन (भिडियो सहित)

कस्तो फेशमा कस्तो फाउन्डेशन (भिडियो सहित)

आफ्नो फेसमा फाउन्डेसन लागाउने सोचमा हुनुहुन्छ र कसरि प्रयोग गर्ने बारे टेन्सनमा हुनुहुन्छ, भने अब ढुक्क हुनुहोस । कतिपयलाइ छालाको टोनबारे थाहा नहुन सक्छ।

कसैको गोरो, कसैको डल र कसैको मिडियम हुन्छ । यदी तपाइलाइ तपाइको ठिक आफ्नो फेसको कस्तो टोन छ थाहा छैन भने यो कुरा ध्यान दिनुहोस । यदि तपाइको छाला पिङ्ग छ भने पिङ्ग अन्डर टोन हो र एल्लो छ भने एल्लो अन्डर टोन हो ।

१ यदि तपाइँ प्रफेक्त फाउन्डेसन सेड चुज गर्न छ भने सनलाइट (बाहिरको उज्यालोमा) मा गएर चेक गर्नुहोस ।

२ यदि कुनै स्टोरमा फाउन्डेसन चुज गर्न जानुभयो भने त्यहा डेमोको लागि धेरै सेड को फाउन्डेसन पाउन सक्नुहुन्छ । त्यसलाई सनलाइटमा(बाहिरको उज्यालोमा) गएर आफ्नो कुन सेड हो थाहा पाउनु हुनेछ ।

३ जब हामि फाउन्डेसन किन्न जान्छौ तब हामि फाउन्डेसन देखाउने वाला लेडी हुनुहुन्छ भने उहाले हामीलाई हातमा चेक गरेर देखाउनु हुन्छ । तर त्यहाँ देखाएर कहिले पनि लिनु हुदैन किन भने त्यहाको चाल गोरो हुन्छ र हाम्रो फेसको सेड कालो हुन्छ । त्यसैले सधै फेसमा चेक गरेर मात्र लिनु पर्छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij