‘समर लभ’को टिजरमा रेवती क्षेत्रीको न्युड सिन (भिडियाे सहित)

‘समर लभ’को टिजरमा रेवती क्षेत्रीको न्युड सिन (भिडियाे सहित)

काठमाडाै‌ : सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया र रेवती छेत्री फिचर्ड छन ।

फिल्ममा नव नायिका रेवती क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् र उनले फिल्ममा वाथटपमा नुहाउँदै गरेकाे पूर्ण नग्न सिन समेत दिएकी छन् ।

सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । रेवती र आशिषसँगै फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा पुष्पन प्रधानको शब्द, संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । समर लभ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij