मकालु स्वास्थ्य केन्द्र ले गर्याे स्वास्थ्य शिविर

मकालु स्वास्थ्य केन्द्र ले गर्याे स्वास्थ्य शिविर

बुटवल । बुटवल पुरानो बसपार्क अवस्थित मकालु स्वास्थ्य उपचार केन्द्र प्रा लिले आफ्नो वार्षिकाेत्सवकाे अावसरमा बरिस्ठ डा अर्बिन्द्र कुमार सि‌ंहकाे टाेलीले निशुल्क चेकअप गरेकाे छ ।

टोलिले बिरामीहरुलाई फ्री चेक अप साथै औषधि ल्याब र थेरापि सेवामा पनि १५ प्रतिशत छुटकाे ब्यवस्था गरिएको थिए ।

७ जना महिला २६ जना पुरुष र ३ जना बृद्दा वृद्धिले पनि सेवा लिएको यस सस्थामा कार्यरत होमियोप्याथिक चिकित्सक जुना थापाले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij