ईलाम । युवाहरुले रुचाईएका एकमात्र गएक कमल खत्री एक कार्यक्रमकाे लागी ईलाम आईपुगेने भएका छन् ।
ईलाममा चलिरहेकाे महाेत्सवमा आफ्नाे प्रस्तुती दिनकाे लागि काठमाडाैबाट ईलाम सम्म पुग्ने बताईएकाे छ।
ईलाममा चलिरहेकाे मेलामा उनले आफ्ना चर्चित गितहरु सुनाउने बताए ।
उनले भने -‘आजभाेली अलिक ब्यस्त नै छु । नयाँ प्रस्तुतीकाे लागि पनि साेचिरहेकाे छु । नयाँ गित पनि केही समयमा नै सार्वजनिक हुनेछ । ’
ईलाममा बसाेबास गर्ने मानीसहरुलाई आजकाे दिन मेलामा अत्याधिक मनाेरञ्जन प्रदान गर्ने भएकाले मेलामा उपस्थितिकाे लागी आग्रह पनि गरे ।
प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्