कांग्रेसको अवरोधका बीच चिकित्सा विधेयक पारित

कांग्रेसको अवरोधका बीच चिकित्सा विधेयक पारित

काठमाडौ । कांग्रेसको चर्को अवरोध र विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

कांग्रेस सांसद्हरुले अवरोध गरिरहेकै अवस्थामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकमा सत्तारुढ दलका कुनै पनि सांसद्ले भाग लिएनन् ।

प्रतिपक्षी दलका सांसदहरुले विरोध गरिरहेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे ।

अनि ध्वनिमतले विधेयक पारित भएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij