बटवल
सार्वजनिक लेखासमिती सभापति माननीय भरत कुमार शाह ज्यु बाट रुपन्देही क्षत्र न मा रहेको गैडहवा ३ मा १० करोड लागतमा बन्ने खानेपानी टन्क्कीको सिलान्यास गर्नु भएको छ । गौवडौरि खानेपानी सस्था का अध्यक्ष राम अप्तार यादब को सभापत्व मा भएको सिलान्यास
कार्यक्रम मा नेपाली कांग्रेस रुपन्देही क्षत्र न ५ सभापति वसिउल्लाह मुसलमान लुम्बिनी सासकृतिक नगर सभापति ममहद सइद खान लुम्बिनी बिकास कोष समिति सदस्य अम्मिका कहार क्षत्र न ५ योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल लयायत को सहभागीता मा खानेपानी टन्क्की सिलन्यास सम्पन भएको हो
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्