नेकपाका अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

नेकपाका अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।

काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ ।

प्रहारीका अनुसार जुत्ता प्रहार गर्नेको विवरण खुलिसकेको छैन । उनीसँग सोधपुछ प्रयास भइरेहको तर बोल्न नमानेको एसपी राठौरले बताए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij