पाइनिर किडस मन्टेश्वरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाइनिर किडस मन्टेश्वरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

तिलोत्माका
तिलोत्माको भलबाडीमा रहेको पाइनिर किडस मन्टेश्वरीमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल ६ श्रवण पथमा रहेको मेडिकियर पोलीक्लिनिक बुटवलको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविर १५० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको मन्टेश्वरीका प्रिन्सीपल सुसील गौतमले जानकारी दिनुभयो ।

मेडिकियर पोलिक्लिनिकका  बरिष्ठ बालरोग बिषेशज्ञ डा. किरण पन्थी ले मन्टेश्वरीका बिद्यार्थी बालबालिका स्वास्थ्य परिक्षण गर्नु भएको हो ।उहाले मौसम परिवर्तनका कारण अब बिभिन्न समस्याहरु देखा पर्ने हुदा मन्टेश्वरीको बालबलिकाहरुको स्वास्थ्य परिक्षण गर्ने पाएकोमा खुशी ब्यक्त गर्नुभयो । मेडिकियर पोलिक्लिकिा सञ्चालक सुरेश खातीले मन्टेश्वरीका बिद्यार्थीको परिक्षण गरिरहनु पर्ने ,आगामी दिनमा पनि मन्टेश्वरीका बिद्यार्थीको निशुल्क स्वास्थ्य सेबा दिन का लागि  मेडिकियर पोलीक्लिनिक बुटवल सघै तयार रहने बताउनुभयो

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij