दुवेको निधनप्रति कांग्रेस रुपन्देहीले झण्डा झुकाउने

दुवेको निधनप्रति कांग्रेस रुपन्देहीले झण्डा झुकाउने

बुटवल

नेपाली कांग्रेसका जिल्ला नेता एवं साविक फरेना गाउ सभापती हाल समरिमाई गाउपालिका वडा न ४ का सभापती मार्कण्डे प्रसाद दुवेको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले गहिरो दुःख त्यक्त गरेको छ ।

जिल्ला सभापती अब्दुल रज्जाकद्धारा जारी विज्ञक्तीमा एक ईमान्दार कर्तव्यनिष्ट कार्यकर्ताको निधनले कांग्रेस पार्टिलाई धेरै ठुलो क्षति पुगेको उल्लेख छ ।

पटक पटक पार्टि नेतृत्व र जनप्रनितिधिका रुपमा मर्चवार क्षेत्रको विकासमा दुवेले पुर्याएको योगदानको चर्चा गर्दा शोक शन्तव्ध परिवारजनप्रति गहिरो दुख व्यक्त गर्दछौं विज्ञक्तीमा भनिएको छ ।

दुखको घडिमा तिन दिनसम्म पार्टिको झण्डा आधा झुकाउने र परिवारमा समवेदना प्रकट गरिने सभापती रज्जाकले बताउनु भयो । स्वर्गिग दुवेका छोरा दिवाकर दुवे पार्टिको जिल्ला सदस्य एवं गाउपालिकाको वडा अध्यक्षमा निर्वाचित हुनुहुन्छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij