प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्दै

प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्दै

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेकाे हाे।प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्न लागेकाे हाे।

मंगलबार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठक बोलाइएकाे हाे।यसअघिको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेको भनिएको सो निर्णयको कार्यान्वयन के हुने भन्ने अन्योलका बीच बैठक बस्न लागेको हो।

प्रकाशित मिति : बुधबार, चैत्र ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij