प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

कोरोना भाइरसबारे डर र आशंका बढेपछि यसबारे स्पष्ट पार्न प्रम ओलीले आज (शुक्रबार) बेलुकी साढे ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको  उहाँको निजी सचिवालयले जनाएको छ ।

सम्बाेधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सतर्कता र तयारीबारे जानकारी गराउनु हुनेछ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताए पनि सरकारले उच्च सतर्कता अपनाएको बताइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij