लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने

लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने

काठमाडौं ।
सरकारले लकडाउनको मोडालिटी आइतबारमात्रै तय गर्ने भएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवालासँग छलफल जारी राखेकाले मोडालिटी तय गर्न ढिलाइ भएको एक मन्त्रीले जानकारी दिए ।
“लकडाउनको मोडालिटी आइतबारमात्रै तय भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि मात्रै त्यसबारे टुङ्गो लाग्छ,” एक मन्त्रीले भने ।उच्चस्तरीय समन्वय समितिले बिहीबार पनि शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij