डडेल्धुरा;‘नातीको आक्रमणबाट एक वृद्धाको मृत्यु

डडेल्धुरा;‘नातीको आक्रमणबाट एक वृद्धाको मृत्यु

 कैलाली ; डडेल्धुरामा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् ।

गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा २४ वर्षीय रोशनराज गिरी पक्राउ परेका हुन् ।

सो गाउँपालिकाको कुँवरगाउँ बस्ने गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ ९मुसल०ले बुधबार राति टाउकोमा हिर्काएका थिए ।

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij