सरकारविरुद्ध सडक आन्दोलन गर्दै नेविसंघ

सरकारविरुद्ध सडक आन्दोलन गर्दै नेविसंघ

काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकाविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।
कोरोना संक्रमणविरुद्धको लडाइमा सरकार पूर्ण रुपमा असफल भइसकेको निष्कर्षमा पुगेको कांग्रेसको भ्रातृ संगठन नेविसंघले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध नेविसंघले सोमबार विरोध प्रदर्शन गर्न लागेको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।उनले सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरको बिजुली बजारबाट प्रदर्शन सुरु भइ नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिने बताए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij