सिद्धबाबामा जीप खस्यो, ६ जना घाईते, २ को अवस्था गम्भीर

सिद्धबाबामा जीप खस्यो, ६ जना घाईते, २ को अवस्था गम्भीर

बुटवल ।

बुटवल-बुुटवल-तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाईते भएका छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाईते भएका हुन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ ।

आज दिउँसो पाल्पादेखि बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३, ०१२२ च ४५२२ नम्बर गरेको हाइलक्स गाडी पाल्पाको सिद्धबाबा नजिकै तिनाउ नदिमा खस्दा ६ जना घाइते भएका थिए । घाइते सबै पाल्पा तिनाउ गाउपालिका वडा नम्बर ३ का रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij