प्रधानमन्त्री केपी ओली र अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बीच भेट वार्ता

प्रधानमन्त्री केपी ओली र अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बीच भेट वार्ता

  • काठमाडौं । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड पौने एक बजे बालुवाटार पुगेको र अहिलेसम्म पनि दुई नेताबीचको वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ ।बुधबार सुरु भएको स्थायी समिति बैठकमा ओलीले पार्टी नेताहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरेका थिए भने प्रचण्डले प्रधानमन्त्री एक्लै हिँड्न खोजेको बताएका थिए ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij