सभापति शाहद्धारा कांग्रेस नेता महादेबि थारु लाई घर मा पुगेर सिघ्र स्वास्थलाभको कामना

सभापति शाहद्धारा कांग्रेस नेता महादेबि थारु लाई घर मा पुगेर सिघ्र स्वास्थलाभको कामना

बुटवल-नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाहले क्यानसरको रोग बाट ग्रसित महा देबि थारुको घर मा पुगेर स्वाथ्यलाभको कामना गर्नु भएको छ । त्यस्तै नेपाली कांग्रेस रुपन्देही का सह सचिब सुनिल मरासिनी जिल्ला सदस्य देबि कडेल, देबि राम रेग्मी, कन्चन ४ का वडा अध्यक्ष दुर्गा भण्डारी नेपाली कांग्रेस रुपन्देही का युवा नेता अर्जुन पौडेल लगायतले चौधरी लाई भेटेर स्वाथ्यलाभको कामना गर्नुभएको छ ।सभापति शाह बिकास निर्माण को साथै जनता को हर समस्या मा मतदाता कहाँ पुग्ने जन प्रतिनिधि को रूपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij