एमसीसी होइन अर्थतन्त्रमा आत्मनिभर बन्ने नीति लिनु पर्ने भन्दै एमसीसीविरुद्ध बुटवलमा प्रर्दशन

एमसीसी होइन अर्थतन्त्रमा आत्मनिभर बन्ने नीति लिनु पर्ने भन्दै एमसीसीविरुद्ध बुटवलमा प्रर्दशन

बुटवल ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नयाँ प्रकारको उपनिवेसिक कदम भएको भन्दै बुटवलमा आज प्रर्दशन भएको छ ।
एमसीसी होइन अर्थतन्त्रमा आत्मनिभर बन्ने नीति लिनु पर्ने भन्दै प्रर्दशनकारीले कालो व्यानर सहित प्रर्दशन गरेका हुन् ।
एमसीसी विरुद्ध नगरिक अभियानका नाममा गरिएको प्रर्दशनमा भाषण भने गरिएन । एमसीसी रिजेक्ट लेखिएको नेपालको नक्साधारी टिसर्ट लगाएका युवाहरुले विभिन्न प्ले कार्ड सहित विरोध जनाएका हुन् । बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको विरोध र्याली नगरका विभिन्न स्थानहरुमा पुगी पुन पुष्पलालपार्कमा आइ सकिएको थियो ।

एमसीसी राष्टिय स्वाधीनता विरुद्ध रहेको भन्दै त्यसको खारेजीको माग गरिएको छ ।
प्रर्दशनकारीले एमसीसीको विरोध गरौँ, विकासको नयाँ मोडल तयार गरौँ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij