काजक्रिया’ उम्काउन सभापति शाहले गरे आर्थिक सहयोग

काजक्रिया’ उम्काउन सभापति शाहले गरे आर्थिक सहयोग

 

सैनामैना
रुपन्देहीको सैनामैना नगरपालिका वडा न।६ मा सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह ले काजक्रिया सम्पन्न गराउन सहयोग गरेका हुन । आर्थिक कमजोर भएका कारण काजक्रियामा समस्या भएपछि सैनामैना वडा न।६ कैलाशटोल आफनो माइतीघरमा क्रियामा बसेकी रुपा वि।क लाई सहयोग गरेका हुन ।सभापति शाहले आफू परिवार लाई भोलिका दिन मा पनि सहयोग गर्ने भन्दै चिन्ता नलिई काजक्रिया उम्काउन अनुरोध गर्दै थप कुनै समस्या भए आवश्यक सहयोग गर्ने विश्वास मृतक परिवारलाई दिलाएका छन् ।

काजक्रियामा लाग्ने खर्च कसरी जुटाउने होला भन्ने चिन्ता अब मुक्त भएको क्रियामा बसेकी रुपा वि।कले बताइकी छन् । श्रीमान गुमाएको वियोगमा रहेकी रुपाले आफ्नो प्रतिनिधि बाट भएको सहयोग ले केही सहानुभूति भएको बताइन् । आफु संग भएको जग्गा पनि श्रीमानलाई उपचार गराउदा वेचविखन गरेको जनाउदै श्रीमानको काजक्रिया माइतिघरमाबाट गरेको बताइन् । रुपाको एक छोरा,२ छोरी छन् ।

प्रकाशित मिति : आइतबार, असार १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij