लायन्स मणिग्राम द्धारा बृक्षारोपण

लायन्स मणिग्राम द्धारा बृक्षारोपण

 

बुटवल

कोरोना भाईरस संक्रमणको विषम परिस्थितिमा भिडभाड नग®ी सामाजिक दुरिसहितको सामान्य कार्यक्रम गरि लायन्स मणिग्राले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ मणिग्राम का अध्यक्ष एमजेएफ सुरज कुमार लम्साले लायन्स डिष्ट्रिक ३२५ बि २ को वार्षिक कार्ययोजना अनुरुप गरीएको बताए ।
कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पूर्व गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठले बिश्व भरी रहेका लायन्सले प्रतेक बर्ष ५० लाख बृक्षारोपण गरेर ग्लोवल केहि परीर्वन गर्ने बताए । त्यतै एरिया चीफ एमजेएफ सन्दीप कसौधनले वृक्षरोपण महत्वपर्ण बदलिँदो विश्व वातावरण जोगाउन समेत वृक्षरोपण पवित्र काम भएको बताए । बृक्षारोपण कार्यक्रमा रिजन चेयर जीवन गौतम, जोन चेयर पर्सन डा.प्रकाश पान्डे , पार्कका अध्यक्ष दीपक पाठक लगायत क्लब का सदस्यहरुको समुपस्थितिमा तिलोत्तमा पार्क नयामिलमा विभिन्न प्रजातीका बिरुवाहरु रोपियको बताए । यस्ता सेवा लगायत सामाजीक कार्यहरु लगातार गर्दै लैजाने कुरा क्लब का अध्यक्षले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij