कपिलबस्तुको गुरूकुल कैलास आश्रममा वृक्षारोपण

कपिलबस्तुको गुरूकुल कैलास आश्रममा वृक्षारोपण

वुटवल– कपिलबस्तुमा रहेको गुरूकुल कैलास मनकामना नन्दनगर आश्रममा बृक्षारोपण गरिएको छ । १५० बिरूवाहरू रोपिएमो हो । धुपि,सल्ला र पिपलका बिरुवाहरू रोपिएको हो ।

प्राईम लाइफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख एव ह्यूमन केयर सोसाइटी रुपन्देहीका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ बुटवल क्यापिटलका संस्थापक अध्यक्ष रीता केसीको संयोजकमा सो कार्यक्रम भएको हो ।  कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्सका नवनियुक्त केहि एजेन्सी म्यानेजर, हुमन केयर सोसाइटिका केही सदस्य, लायन्स क्लव अफ बुटवल क्यापिटलका सदस्य र सिस्टर सोसाइटीका संस्थाका सदस्यको उपस्थीती रहेको थियो ।

कार्यक्रममा ३० जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक लोकानन्द स्वामीले धर्मको रक्षा गर्न र प्रकृतिको संरक्षणमा जुट्न आग्रह गर्नुभयो ।

सो अबसरमा वडा अध्यक्ष विष्णुु भुषाल लगायतले बोल्नुभएको थियो । सो आश्रममा ३२ दिनको भण्डाराका लागि ३ लाख २० हजार सहयोग गरिएको भण्डारा लगाउने सहयोग गरिएको पहलकर्ता तथा संयोजक केसि  जानकारी दिनुभएको छ ।

।

प्रकाशित मिति : आइतबार, साउन ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij