बुटवल
३८ औं वीपी स्मृति दिवसो उपलक्ष्यमा वीपी विचार समाज बुटवल उपमहानगर समितिद्धारा १ हजार थान मास्क वितरण गरिएको छ ।
बुटवलको राजमार्ग चौराहामा सोमवार विहान आयोजना गरिएको मास्क वितरण कार्यले कोभिड १९ वाट बच्नका लागि अनिवार्य मास्क प्रयोग गर्न भौतिक दुरी कायम गरि काम व्यवहार चलाउन र सावुन पानीले अनिवार्य पटक पटक हात धुने विषयलाई आत्म साथ गर्नका लागि कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए ।

सडक यात्रु , पैदल यात्रु सुरक्षा कर्मीलाई मास्क प्रदान गरिएको वीपी विचार समाज बुटवलउपमहानगर समितिका अध्यक्ष नारायण अधिकारीले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण र वीपी विचार समाजका उपाध्यक्ष जाकिर हुसेनले कोभिड १९ ले पारेको प्रभावले आम नागरिकमा क्रास कायमै रहेकोले उक्त माहामारीवाट बच्ने उपाएहरुलाई आत्म साथ गर्न आह्वान गर्नु भयको सचिव जय प्रकास भट्रराईले बताउनु

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्