कपिलवस्तुको भूताहा नदीमा डुबेर एकको मृत्यु

कपिलवस्तुको भूताहा नदीमा डुबेर एकको मृत्यु

कपिलवस्तु
कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ भुसुडी स्थित भूताहा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शुद्धोधन गाउपालिका वडा नं २ भुसुडीका शुभाग विश्वकर्माका १७ वर्षीय छोरा अजय विश्वकर्माको डुबेर ज्यान गएको छ ।

भुताहा नदिमा आज दिउँसो नुहाउन गएकी समयमा अजयको ज्यान गएको पकडि प्रहरी कार्यालयको प्रमुख गणेश सुबेदीले जानकारी दिनु भयो ।

लगातार परेको पानीका कारण भुताहा नदिमा बाढी आएको र अजयले पौडी खेल्दा ज्यान गएको हुन सक्ने प्रहरी कार्यालय पकडिले जनाएको छ । विश्वकर्माको शब पोस्टमार्टमको लागि तौलिहवा लगिएको छ ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij