कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरपालिका ‘सिल’

कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरपालिका ‘सिल’

नवलपरासी ।
रामग्राम नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका शिल गरिएको छ ।

सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नम्बर –१८ का एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।
कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्म नगरपालिका शिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

शिल गरिएको समय अवभिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij