कलाकार रानाभाटद्धारा दृष्टिविहिनहरुलाई सहयोग

कलाकार रानाभाटद्धारा दृष्टिविहिनहरुलाई सहयोग

बुटवल-जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै कलाकलार सुब्बा रानाभाटले रुपन्देहीमा रहेको नेत्रहिनसंघको आश्रयमा स्थलमा आश्रीत दृष्टिविहिनहरुलाई खाद्यान्न सहयोग गरेका छन ।
अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ स्थायी घर भई हाल बुटवलमा बसेर कलाकारीता, अध्यायन र जगीरलाई संघ संगै लैजादै गरेका सुब्बा रानाभाटले जन्मदिनको अवसरमा बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको आश्रय स्थलमा स्वरोजगारमुलक आर्यआर्जन गर्दै आएका १० जना दृष्टिविहिन तथा शाररिक अपाङ्गता भएका व्याक्तिहरुलाई खाद्यान्न सहयो गरेका हुन ।
आश्रयस्थलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी करिव ५ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गरेका हुन । दाल, चामल, नुन, तेल, विस्कुट, स्वाथ्यको लागि माक्स समेत उनले वितरण गरेका हुन । अर्घाखाँची जन्मस्थान भएका रानाभाटले लोक दोहोरी गीत‘ अकाल.’आमा…’ ‘बैस जवान…’ ‘पातीले बारेको घर…’ ‘बरिलै…’‘प्रदेशी भाई …’ लगायतका आधा दर्जन भन्दा बढि गीत बजारमा ल्याएका छन् । कलाकार रानाभाटकोले ६ वटा गीतमा स्वर दिएका छन् भने केही गीतमा शब्द, अभियान समेत गरेका छन ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij