दाङमा एउटै क्याम्पका २९ सैनिकमा काेराेना सङ्क्रमण

दाङमा एउटै क्याम्पका २९ सैनिकमा काेराेना सङ्क्रमण

दाङ

दाङको तुलसीपुरमा मङ्गलबार एकैदिन २९ जना सैनिकमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते सङ्क्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सङ्क्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका २९ जना नै बाहिनीभित्रैको आइसोलेशनमा बसेका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij