मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको मृत्यु

दाङ
मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको मृत्यु भएको छ गढवा गाउँपालिका – ७ का २६ वर्षीय सुरजनारायण चौधरी र २७ वर्षीय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
दुवै जना लु ५७११०० नम्बरको एउटै मोटरसाइकलमा सवार थिए । गए राति एघार बजे लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदीको पुलमा उनीहरु सवार मोटरसाइकलले ठक्कर दिदा दुवै जना नदीमा खसेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij