काठमाडौ- कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पस भदौ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आप्mनो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएको छ ।
त्यसैगरी, सूचनामा मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने उल्लेख छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्