कोभिड१९ समुदायमा पुगिसकेकोले सुरक्षाका लगि बुटवल तथा तिलोत्मा नगरपालिककालाई कांग्रेस क्षेत्र नं २कको ध्यानाकर्षण

 कोभिड१९ समुदायमा पुगिसकेकोले सुरक्षाका लगि बुटवल तथा तिलोत्मा नगरपालिककालाई कांग्रेस क्षेत्र नं २कको ध्यानाकर्षण

बुटवल
कोभिड–१९ महामारी समुदायमा पुगिसकेको अवस्थामा नगरबासीको स्वास्थ्य सुरक्षा नियन्त्रणको लागि ·नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिती रुपन्देही क्षेत्र नं २कले  कोभिड महामारी बुटवल उपमहानगरपालिका तथा तिलोत्मा नगरपालिककालाई ध्यानाकर्षण गराएको छ । कोभिड महामारी समुदायमा पुगिसकेको अवस्थामा नगरबासीको स्वास्थ्य सुरक्षाको साथै दुई छाक खान पाउने अवस्थाको सुनिश्चितता गर्ने प्रमुख जिम्मेवारी नगरपालिकाको रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
उपमहानगर तथा नगरपालिकाद्वारा संप्रेषित सुचना र जारी गरिएको स्वास्थ्य मापदण्ड पालन गर्नु नगरबासीको प्रमुख कर्तव्य हो यसलाई नगर क्षेत्र भित्र लकडाउन गर्नै पर्ने अवस्था आएको हुँदा गरिएको लकडाउन प्रभावकारि रूपमा पालना गर्न सम्पूर्ण जन समुदायमा अपिल गरेको छ ।यसै सन्दर्भमा नगरका सम्पूर्ण नगरवासीहरूको नि शुल्क पि सि आर स्वाब टेस्ट यथाशीघ्र गराउन र दैनिक ज्यालादारी गर्ने बिपन्न मजदूर र गरिब जनतालाई छिटो भन्दा छिटो राहत बितरण गर्नका लागि बुटवल उपमहानगर तथा तिलोत्तमा नगर सरकारसंग ·नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिती रुपन्देही क्षेत्र नं २कले हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij