बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले श्रोत नखुलेको रकम रु ५ लाख ३० हजार रुपयाँ सहित पुर्वाधार बिकास कार्यालय,बाँकेका कार्यालय प्रमुख मनिष कुमार अर्याललाई पक्राउ गरेको छ ।
पुर्वाधार बिकास कार्यालय,बाँकेका कार्यालय प्रमुख, अर्याललाई ।६६–१–०७६१ नं को कार्यालयको गाडिसहित भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नं। ५ बुटवलको कार्यालय परिसरबाट आज अपरान्ह ४।३० वजे पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
अर्याललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको सूचना अधिकारी भुसालले बताए ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्