लुम्बिनी निर्माण व्यवासायी संघ मा ५ जना सल्लाहकार मनोनित

लुम्बिनी निर्माण व्यवासायी संघ मा ५ जना सल्लाहकार मनोनित

 

भैरहवा

लुम्बिनी निर्माण व्यवासायी संघ रुपन्देही ले ५ जना सल्लाहकार मनोनित गरेको छ ।

लुम्बिनी निर्माण व्यावसायी संघको शनिबार बसेको तेस्रो नियमित बैठकले ५ जना सल्लाहकार मनोनित गरेको  संघका अध्यक्ष विनय ज्ञवाली ले बताउनु भएको छ ।

मनोनित हुनेहरु मा निर्माण व्यवसायीहरु उज्जवल पोखरेल, युवराज तिमिल्सीना, मन्जु भुषाल,सन्तोष श्रेष्ठ र कानुनी सल्लाहकार मा दिलिप मल्लिक लाई सर्व सहमति ले मनोनित गरेको अध्यक्ष ज्ञवाली ले जानकारी दिनु भयो

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij