अनाथ आश्रमका बाल बालिकालाइ खाना खुवाएर तरुण दल सदस्य गौतमले मनाए जन्मोत्सव

अनाथ आश्रमका बाल बालिकालाइ खाना खुवाएर तरुण दल सदस्य गौतमले मनाए जन्मोत्सव

 

भैरहवा-नेपाल तरुण दल जिल्ला कार्य समिति रुपन्देही का सदस्य लक्ष्मण गौतम ले अनाथ आश्रम का बाल बालिकहरु लाई खाना खुवाएर जन्मोत्सव मनाएका छन् ।

हाम्रो नेपाल नामक सामाजिक सस्था ले सुरु गरेको “ आज को आश्यकता राष्ट्र नव निर्माण मा युवा को एकता जन्म दिन मा खाना अभियान” द्धारा तिलोतमा नगर पालिका १५ कोटीहवा मा रहेको अविनास अनाथ आश्रम का बाल बालिका हरु लाई खाना खुवाएर गौतम ले जन्मोत्सव मनाएका हुन् ।

तरुण दल सदस्य गौतम ले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी अनाथ आश्रम मा रहेका बाल बालिका हरु लाई एक छाक खाना खुवाएर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

आश्रम का अध्यक्ष कृष्ण ज्ञवाली ले आफनो जन्म दिन ,वैवाहिक वर्ष गाठ लगायत का अवसर मा यसरी दाता हरु ले सहयोग तथा खाना खुवाउदा आश्रम सचालन गर्न केही सहज भएको बताएका छन ।

 

हाम्रो नेपाल का अध्यक्ष हरि न्यौपाने ले जन्म उत्सव तथा अन्य पारिवारिक अवसर मा होटल तथा रेष्टुरेन्ट मा अनावश्यक फजुल खर्च गर्न भन्दा अनाथ आश्रम , बृद्धा आश्रम लगायत आश्यकता परेका व्यक्तीहरु लाई खाना खुवाउने उद्धेश्य ले यो अभियान सुरु गरेको बताउ छन ।

उक्त आश्रम मा अहिले १८ जना बाल बालिका हरु रहेका छन ।

प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij