देवदह –रुपन्देहीको देवदहमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान देवदह–७ का ८८ बर्षिय पुरुषको मृत्यु भएको हो । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको थियो । उनि लामो समय देखि प्यारलाइसिस र ब्रेम ट्युमरको समस्याबाट ग्रसित थिए । यो संगै देवदहमा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्