काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित झापाका बद्रिहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
श्री एअरलाइन्सको उडानमार्फत काठमाण्डौबाट भद्रपुर जान लागेका राईको झोला जाँच गर्ने क्रममा कागजको बट्टामा ५० राउण्ड गोली भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्