सैनामैना
अत्याधिक चिसोका कारण रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयमा २ दिन विदा दिइने भएको छ ।
नगर क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको जनस्वास्थ्यलाई मध्यनजर गर्दै माघ १५ र १६ गते विद्यालयमा विदा दिने निर्णय गरिएको सैनामैना नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वुधवार एक सूचना जारी गर्दै २ दिनको चिसो विदा स्थानीय विदाबाट कटौती हुने उल्लेख रहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्