काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप १ जनाको निधन भएको हो । योसँगै नेपालमा निधन हुनेको संख्या ३,०१५ पुगेको छ ।
यस्तै देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ५ सय १० पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्