बाँके
बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्