अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने

अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने

काठमाडौं –अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने भएको छ । सरकारले नेपालमा कोरोना नयाँ भेरियन्टसहित संक्रमण फैलिने क्रम बढेकाले ५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गर्दै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको हो ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij