काठमाडौं – कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम असार २० गतेसम्म बुझाउन पाइने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नयाँ सूचना प्रकाशित गर्दै निषेधाज्ञाका कारण छुटेकालाई असार २० गतेसम्म दोब्बर दस्तुत तिरेर रजिष्ट्रेसन र परीक्षा आवेदन फारम बुुझाउन भनेको छ ।
यसअघि बोर्डले चैत समान्तसम्म रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउन सूचना जारी गरेको थियो ।
दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय तिर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्